नागार्जुन नगरपालिका वडा नं ७

२ जेष्ठ २०८१, बुध

नागार्जुन नगरपालिका
नं वडा कार्यालय

वडाका सबै सेवाहरु

वडा द्वारा प्रधान गरिने सम्पूर्ण सेवा सुबिधा वारे जानकारी।

जन्म दर्ता

आवश्यक कागजातहरुः- बुबा आमाको नागरिकताको प्रमाणपत्र, आवश्यकता अनुसार बिबाह दर्ता, सूचकको नागरिकताको प्रमाणपत्र, थप पढ्नुहोस्

बिवाह प्रमाणित

आवश्यक कागजातहरुः- दुलहा दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि, बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र, थप पढ्नुहोस्

चार किल्ला

आवश्यक कागजातहरुः- निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि, जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा थप पढ्नुहोस्

घर बाटो सिफारिस

आवश्यक कागजातहरुः- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन, निवेदकको नागरीकता प्रमाणपत्रको प्रतिलिपि थप पढ्नुहोस्

कर दस्तुर सेवा शुल्क

आवश्यक कागजातहरुः- आ.व.२०७९/८० को नगरसभामा पारित कर दस्तुर सेवा शुल्क थप पढ्नुहोस्

नागरिकता प्रतिलिपि

आवश्यक कागजातहरुः- निवेदन पत्र र आमा र बुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, थप पढ्नुहोस्

सम्पूर्ण सेवाहरु र आवश्यक कागजातहरुको जानकारीका लागि