नागार्जुन नगरपालिका वडा नं ७

१७ बैशाख २०८१, सोम

नागार्जुन नगरपालिका
नं वडा कार्यालय

वडाका सेवाहरु

वडा द्वारा प्रदान गरिने सम्पूर्ण सेवा सुबिधा वारे जानकारी।

जन्म दर्ता

आवश्यक कागजातहरुः- बुबा आमाको नागरिकताको प्रमाणपत्र, आवश्यकता अनुसार बिबाह दर्ता, सूचकको नागरिकताको प्रमाणपत्र, थप पढ्नुहोस्

बिवाह प्रमाणित

आवश्यक कागजातहरुः- दुलहा दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि, बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र, थप पढ्नुहोस्

चार किल्ला

आवश्यक कागजातहरुः- निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि, जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा थप पढ्नुहोस्

घर बाटो सिफारिस

आवश्यक कागजातहरुः- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन, निवेदकको नागरीकता प्रमाणपत्रको प्रतिलिपि थप पढ्नुहोस्

शैलेन्द्र लामा

वडा अध्यक्ष्य

सम्पर्क नं : ९८५१११२१३८

नमस्कार ! सम्पूर्ण वडा वासीहरुमा । म शैलेन्द्र लामा, यस नागार्जुन नगरपालिका वडा नं ७ को वडा अध्यक्ष्य सधैब तपाईहरुको सेवामा हाजिर रहिरहने प्रतिबद्धता जनाउदछु ।।

वडाका आयोजनाहरु

वडाका सम्पूर्ण आयोजनाहरुको बृस्तित विवरण।

ग्यालरी

विभिन्न कार्यक्रमहरुका केहि झलकहरु

वडामा संचालन भइरहेका कार्यक्रमहरु र आगामी कार्यक्रमहरुको विवरण

गोदामथोकमा बन्न लागेको नेपालकै ऐतिहासिक राधाकृष्ण मन्दिरको भुमि पुजा

गोदामथोकमा बन्न लागेको नेपालकै ऐतिहासिक राधाकृष्ण मन्दिरको भुमि पुजा कार्यक्रम सम्पन्न भएको छ ।
मिति: २०७९/५/२५

विधुतिय सुशासन अन्तर्गत राजश्व, कर संकलन सम्बन्धि अभिमुखीकारण कार्यक्रम

विधुतिय सुशासन अन्तर्गत राजश्व, कर संकलन सम्बन्धि अभिमुखीकारण कार्यक्रम सम्पन्न भएको छ ।
मिति: २०७९/५/१०

नागार्जुन नगरपालिका आ.व ०७७/०७८ को नगर सभामा प्रस्तुत हुने बार्षिक,निति कार्यक्रम तथा बजेट सम्बन्धि राय सुझाव संकलनार्थ मिति २०७७/०२/२३ गते बिज्ञहरुसंग बैठक बसी सल्लाह सुझाव लिने काम सम्पन्न भएको छ ।
मिति: २०७९/५/२५

तथ्य र तथ्याङ्क

यस वडामा रहेको सम्पूर्ण तथ्याङ्क विवरण।

0
कुल क्षेत्रफल
0 +
कुल जनसंख्या
0
कर्मचारी संख्या
0
स्वास्थ्य चौकी
0
समुदायक बिद्यालय
0
साविक वडाहरु

हामी संग जोडिनुहोस

सम्पूर्ण सूचना आफ्नै फोनमा पाउनका लागि हामी संग जोडिनुहोस

    वडाका कर्मचारीहरु

    वडामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको विवरण।

    सुमित्रा गौतम
    कार्यालय सहयोगि

    सम्पर्क नं : ९८२८०८६८१३

    भावना भण्डारी
    कार्यालय सहयोगि

    सम्पर्क नं : ९८४३२०६७८८