नागार्जुन नगरपालिका वडा नं ७

२ जेष्ठ २०८१, बुध

नागार्जुन नगरपालिका
नं वडा कार्यालय

बिवाह प्रमाणित

सेवा शुल्कः- निशुल्क

आवश्यक कागजातहरुः-

१) दुलाह दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) बसाईसरी आएको हकमा बसाईसराई दर्ता प्रमाण पत्र
३) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने
४) चालु आ.व. सममको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) वि।स २०३४ पछिको हकमा विवाहदर्ता प्रमाण पत्रको प्रतिलिपि