नागार्जुन नगरपालिका वडा नं ७

२ जेष्ठ २०८१, बुध

नागार्जुन नगरपालिका
नं वडा कार्यालय

चार किल्ला

सेवा शुल्कः- वडा कार्यालय

आवश्यक कागजातहरुः-

  • निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
  • सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्ने ७ जनाको नागरीकताको प्रतिलिपि
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
  • निवेदक स्वयम वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी