नागार्जुन नगरपालिका वडा नं ७

२ जेष्ठ २०८१, बुध

नागार्जुन नगरपालिका
नं वडा कार्यालय

घर बाटो सिफारिस

सेवा शुल्कः- वडा कार्यालय

आवश्यक कागजातहरुः-

  • घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
  • निवेदकको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
  • मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
  • जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
  • सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षि बस्नेको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद