नागार्जुन नगरपालिका वडा नं ७

३ जेष्ठ २०८१, बिहि

नागार्जुन नगरपालिका
नं वडा कार्यालय

जन्म दर्ता

सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क

आवश्यक कागजातहरुः

  • बुबा आमाको नागरिकताको प्रमाणपत्र
  • आवश्यकता अनुसार बिबाह दर्ता
  • सूचकको नागरिकताको प्रमाणपत्र
  • अन्य जिल्लाको नागरिकता भए बसाइसराइ