वडा कार्यालय जाने बाटो मर्मतकार्य सम्पन्न
पुरिगाऊ स्थित घडी पसल देखि बतासे पख जाने सडक खण्ड को बाटो ढलान गर्ने परियोजना ।
- समितिको नाम: पन्चकन्या पुरिगाऊ सडक उपभोक्ता निर्माण समिति
- परियोजना स्थान: रामकोट, पुरिगाऊ
- कुल लागत: १५,००,०००/-
- सम्झौता मिति: २०७८/५/६ सक्नु पर्ने मिति: २०७८/९/१०